Online Bible

- Reklamy -




यर्मिया 31:2 - पवित्र बाइबल

2 परमप्रभुले यी कुराहरू भन्नुभयो: “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्, तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तरवारबाट बाँचेका मानिसहरूले उजाड़-भूमिमा निगाह प्राप्‍त गर्नेछन्‌। म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 लडाइँबाट बाँचेकाहरूमाथि मैले मरुभूमिमा कृपा देखाएँ। इस्राएलका मानिसहरूले विश्राम चाहेका बेलामा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेह यसो भन्‍नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले मरुभूमिमा निगाह पाउनेछन्; म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।”

Viz kapitola kopírovat




यर्मिया 31:2

Následuj nás:

Reklamy


Reklamy