Online Bible

- Reklamy -




यर्मिया 31:17 - पवित्र बाइबल

17 तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसरी तेरो भविष्‍यको आशा छ। तेरा छोराछोरीहरू तिनीहरूको आफ्‍नै देशमा फर्किआउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आउँदो दिनको निम्‍ति तिमीहरूलाई आशा छ। तिमीहरूका बाल-बालिकाहरू घर फर्की आउनेछन्। म परमप्रभु बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 याहवेह घोषणा गर्नुहुन्छ, “भविष्यको निम्ति तिमीहरूका सन्तानलाई आशा छ, तिमीहरूका छोराछोरीहरू तिनीहरूका आफ्नै देशमा फर्कनेछन्।

Viz kapitola kopírovat




यर्मिया 31:17

Následuj nás:

Reklamy


Reklamy