Online Bible

- Reklamy -




यर्मिया 31:12 - पवित्र बाइबल

12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई संकष्टहरूले अब पिरोलिने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू आएर सियोनको उच्‍च ठाउँहरूमा आनन्‍दसाथ गाउनेछन्‌। परमप्रभुको प्रशस्‍त वरदानको कारण तिनीहरू रमाहट गर्नेछन्‌— अन्‍न, नयाँ दाखमद्य र तेल, भेड़ाबाख्राका पाठाहरू र गाई-गोरुका बाछाहरूको कारण तिनीहरूले रमाहट गर्नेछन्‌। तिनीहरू प्रशस्‍त पानीले भिजेको बगैँचाजस्‍तै हुनेछ। तिनीहरू फेरि कहिल्‍यै अफसोसी हुनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरू आएर आनन्‍दसाथ सियोन पर्वतमा भजन गाउनेछन् र मैले दिने अन्‍न, दाखमद्य, जैतुनको तेल साथै भेडा र गाई-गोरुका दानहरू पाएर तिनीहरू रमाउनेछन्। तिनीहरू जीवनको पानीले राम्ररी भिजेको बारीझैँ हुनेछन् र तिनीहरू कहिल्‍यै अभावमा पर्नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरू आउनेछन् र सियोनका उच्‍च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्; याहवेहबाट प्रशस्ततामा तिनीहरू आनन्दित हुनेछन्— अन्‍न, नयाँ दाखमद्य र जैतुनको तेल, भेडाबाख्राका पाठापाठी र गाईबस्तुका बाछाबाछीहरूका कारण रमाहट गर्नेछन्। तिनीहरू पानीले सिँचेको बगैँचाझैँ हुनेछन्, अनि तिनीहरू फेरि दुःखी हुनेछैनन्।

Viz kapitola kopírovat




यर्मिया 31:12

Následuj nás:

Reklamy


Reklamy