Online Bible

- Reklamy -




यर्मिया 31:11 - पवित्र बाइबल

11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनभने परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुहुनेछ, र तिनीहरूभन्‍दा शक्तिशालीको हातदेखि तिनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मैले इस्राएलका मानिसहरूलाई छुटकारा दिएको छु र एउटा शक्तिशाली जातिका हातबाट तिनीहरूलाई बचाएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि याहवेहले याकोबलाई छुटाउनुहुनेछ, र तिनीहरूभन्दा बलिया शत्रुहरूका हातबाट तिनीहरूलाई मोल तिरेर छुटाउनुहुनेछ।

Viz kapitola kopírovat




यर्मिया 31:11

Následuj nás:

Reklamy


Reklamy