Online Bible

- Reklamy -




यर्मिया 31:1 - पवित्र बाइबल

1 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु भन्‍नुहुन्‍छ: “त्‍यस बेला म इस्राएलका सबै वंशका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो समय आउँदै छ, जब म इस्राएलका सबै कुलहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस बेला म इस्राएलका सबै घरानाहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

Viz kapitola kopírovat




यर्मिया 31:1

Následuj nás:

Reklamy


Reklamy