Online Bible

- Reklamy -




यर्मिया 30:9 - पवित्र बाइबल

9 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वर र मैले तिनीहरूका निम्‍ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर तिनीहरूले म परमप्रभु आफ्‍ना परमेश्‍वरको र दाऊद राजाको एक सन्‍तान, जसलाई म सिंहासनमा बसाल्‍नेछु, तिनको सेवा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको र तिनीहरूका राजा दावीदको सेवा गर्नेछन्, जसलाई म तिनीहरूका निम्ति खडा गर्नेछु।

Viz kapitola kopírovat




यर्मिया 30:9

Následuj nás:

Reklamy


Reklamy