Online Bible

- Reklamy -




यर्मिया 30:8 - पवित्र बाइबल

8 “त्यस समयमा,” परमप्रभु सर्व-शक्तिमान परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। बिदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन म त्‍यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्‍धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्‍यै तिनीहरूलाई दास बनाउनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “जब त्‍यो दिन आउनेछ, तब म त्‍यो जुवा तिनीहरूका काँधबाट भाँचिदिनेछु र तिनीहरूका साङ्ला हटाइदिनेछु। तिनीहरू कहिल्‍यै फेरि विदेशीहरूका कमारा हुनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु; अनि तिनीहरूका बन्धन फुकाइदिनेछु; अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्।

Viz kapitola kopírovat




यर्मिया 30:8

Následuj nás:

Reklamy


Reklamy