यर्मिया 30:7 - पवित्र बाइबल7 “हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अति दु:खको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 एउटा भयङ्कर दिन आउँदै छ, त्यस्तो दिनजस्तो अर्को हुनेछैन। याकूबको निम्ति त्यो एउटा सङ्कटको दिन हुनेछ तर तिनीहरू त्यसबाट बाँचेर आउनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हाय! त्यो दिन अति भयानक दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। त्यो दिन याकोबका निम्ति सङ्कष्टको समय हुनेछ; तर ऊ त्यसबाट बचाइनेछ। Viz kapitola |