Online Bible

- Reklamy -




यर्मिया 30:5 - पवित्र बाइबल

5 उहाँले भन्नुभयो, “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्, त्यहाँ शान्ति छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘डरको आवाज र त्रासको आवाज सुनिँदैछ। शान्‍तिको होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “मैले डराएकाहरूको सोर, एउटा भयको रुवाइ सुनें तर शान्‍तिको होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह यसो भन्‍नुहुन्छ: “डराएकाहरूका चीत्कार सुनिँदैछ— त्रासको चीत्कार, शान्तिको होइन।

Viz kapitola kopírovat




यर्मिया 30:5

Následuj nás:

Reklamy


Reklamy