यर्मिया 30:4 - पवित्र बाइबल4 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 इस्राएल र यहूदाको विषयमा परमप्रभुले भन्नुभएका कुरा यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 इस्राएल र यहूदाका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 इस्राएल र यहूदाको बारेमा याहवेहले भन्नुभएको कुराहरू यिनै हुन्: Viz kapitola |