यर्मिया 30:24 - पवित्र बाइबल24 परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। त्यो दिन कहिले आउनेछ। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको भयङ्कर रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो बुझ्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जबसम्म याहवेहले उहाँको हृदयको उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नुहुन्न, तबसम्म उहाँको भयानक रिस शान्त हुनेछैन। आउने दिनहरूमा तिमीहरूले यो कुरा बुझ्नेछौ। Viz kapitola |