यर्मिया 30:2 - पवित्र बाइबल2 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मलाई भन्नुभयो, “मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख्। Viz kapitola |