यर्मिया 30:19 - पवित्र बाइबल19 तिनीहरूबाट धन्यवादको स्तुतिगान, र आनन्दको स्वर गुन्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति, आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको सोर सुनिनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु, र तिनीहरू घट्नेछैनन्। म तिनीहरूमा सम्मान ल्याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यहाँका बासिन्दाहरूले प्रशंसाका गीत गाउनेछन् र आनन्द मनाउनेछन्। मेरो आशीर्वादले तिनीहरूको सङ्ख्या घट्नेछैन तर बढ्नेछ। म तिनीहरूलाई आदर दिनेछु र तिनीहरूको अनादर हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूबाट धन्यवादका स्तुतिगान र आनन्दको सोर निस्कनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु; अनि तिनीहरू घट्नेछैनन्; म तिनीहरूलाई आदर दिनेछु; अनि तिनीहरू अपहेलित हुनेछैनन्। Viz kapitola |