यर्मिया 30:12 - पवित्र बाइबल12 परमप्रभु परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “परमप्रभु यसो भन्नुहुन्छ: ‘तेरो घाउ निको नहुने, र तेरो चोट निको पार्न नसकिने छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुले आफ्ना प्रजालाई भन्नुहुन्छ, “तिमीहरूका घाउ निको नहुने र तिमीहरूका चोट जाति नहुने खालका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “याहवेह यसो भन्नुहुन्छ: “ ‘तेरो चोट निको नहुने खालको छ; तेरो घाउ पीडादायी छ। Viz kapitola |