Online Bible

- Reklamy -




यर्मिया 3:25 - पवित्र बाइबल

25 आफ्नौ लाजले हामी डुबौं अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौं। हाम्रा पिता-पुर्खाहरूले पाप गरे, अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 अब हामी आफ्‍ना लाजमा डुबौं र हाम्रो अपमानले हामीलाई ढाकोस्‌। हामी र हाम्रा पिता-पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गर्दैआएका छौं। हामीले आफ्‍नो युवावस्‍थादेखि आजको दिनसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 हाम्रो लाजमा हामी ढल्‍कौं र हाम्रो अपमान हामीले दोलाइँ ओढौं। हामी र हाम्रा पिता-पुर्खाहरूले सदा परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं, कहिल्‍यै हामीले उहाँको आज्ञापालन गरेनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 हामी आफ्नो लाजमा घोप्टो परौँ; अनि हाम्रा अपमानले हामीलाई ढाकोस्। हामीले याहवेह हाम्रा परमेश्‍वरको विरुद्धमा हामी र हाम्रा पितापुर्खाहरू दुवैले पाप गरेका छौँ; हाम्रो जवानी अवस्थादेखि आजको दिनसम्म हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ।”

Viz kapitola kopírovat




यर्मिया 3:25

Následuj nás:

Reklamy


Reklamy