यर्मिया 3:23 - पवित्र बाइबल23 डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 निश्चय नै देवता-देवी पुज्नेहरू, डाँड़ा र पहाड़हरूमा होहल्ला मच्चाउनेहरू छली छन्। निश्चय नै परमप्रभु हाम्रा परमेश्वरमा इस्राएलको उद्धार छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 डाँडाका मूर्तिपूजा र होहल्ला खालि धोका मात्र हो। परमप्रभु हाम्रा परमेश्वरबाट मात्र इस्राएलले गुहार पाउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “निश्चय नै डाँडाहरूमा मूर्तिपूजाको होहल्ला छ, र पर्वत एउटा छल हो; निश्चय नै याहवेह हाम्रा परमेश्वरमा इस्राएलको निम्ति उद्धार छ। Viz kapitola |