Online Bible

- Reklamy -




यर्मिया 3:22 - पवित्र बाइबल

22 “हे अविश्वासि छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु।” “मानिसहरूले भन्नै पर्छ, ‘हामी तपाईं कहाँ आउँदैछौं, तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “हे अविश्‍वासी मानिस हो, फर्क, तिमीहरूको विश्‍वासघातबाट म तिमीहरूलाई निको पार्नेछु।” “हवस्, हामी तपाईंकहाँ फर्केर आउनेछौं, किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “हे परमप्रभुबाट तर्किगएकाहरू हो! तिमीहरू सबै फर्केर आओ; उहाँले तिमीहरूलाई बिसेक गराउनुहुनेछ र तिमीहरूलाई विश्‍वासयोग्‍य बनाउनुहुनेछ।” तिमीहरू भन्‍छौ, “ज्‍यू परमप्रभु, हामी तपाईंकहाँ फर्केर आउँछौं किनभने तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “हे अविश्‍वासी मानिसहरू हो, फर्क! म तिमीहरूका विश्‍वासघाती हृदयलाई निको पार्नेछु।” “हजुर, हामी तपाईंकहाँ फर्केर आउनेछौँ; किनकि तपाईं नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।”

Viz kapitola kopírovat




यर्मिया 3:22

Následuj nás:

Reklamy


Reklamy