यर्मिया 3:21 - पवित्र बाइबल21 नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 नाङ्गा डाँड़ाहरूमा एउटा चिच्च्याई सुनिन्छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उजाड-डाँडाहरूमाथि एउटा सोर सुनियो, इस्राएलको रुवाइ र पुकारको सोर किनभने तिनीहरूले पापमा जीवन बिताएका छन् र तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई बिर्सेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 नाङ्गा डाँडाहरूमा एउटा रोदन सुनिन्छ; इस्राएलका मानिसहरूका रुवाइ र दयाका निम्ति पुकाराको सोर, किनकि तिनीहरू कुबाटोतिर लागेका छन्; अनि याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका छन्। Viz kapitola |