यर्मिया 29:22 - पवित्र बाइबल22 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूकै कारणले यहूदाबाट बेबिलोनमा निर्वासन भएकाहरूले यो सराप प्रयोग गर्नेछन्: ‘परमप्रभुले तँलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनको राजाले आगोमा डढ़ाएका थिए’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यरूशलेमबाट कैद गरी बेबिलोनमा लगिएका मानिसहरूले जब कसैलाई सराप्न चाहन्छन्, तब तिनीहरूले भन्नेछन्, ‘बेबिलोनको राजाले जिउँदै पोलेको सिदकियाह र आहाबलाई झैँ परमप्रभुले तँसित व्यवहार गरून्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूको कारण बेबिलोनमा भएका यहूदाका कैदीहरू सबैले यसरी श्राप प्रयोग गरेर भन्नेछन्: “याहवेहले तिमीहरूलाई सिदकियाह र आहाबलाई गरेजस्तै गरून्, जसलाई बेबिलोनका राजाले आगोमा जलाएका थिए।” Viz kapitola |