यर्मिया 29:2 - पवित्र बाइबल2 (यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 (राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यहोयाकीन राजा, तिनकी आमा, महलका भारदारहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारिगरहरू र सिपालु कर्मीहरू कैदमा लगिएपछि मैले त्यो पत्र लेखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 (योचाहिँ राजा यहोयाकीन र राजमाता, यहूदा र यरूशलेमका अदालतका अधिकारीहरू र अगुवाहरू, दक्ष कारिगरहरू र शिल्पकारहरू सबै यरूशलेमबाट निर्वासनमा गइसकेपछि पठाइएको पत्रको कुरा हो)। Viz kapitola |