Online Bible

- Reklamy -




यर्मिया 29:18 - पवित्र बाइबल

18 म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूलाई म तरवार, अनिकाल र रूढ़ीले खेद्‌नेछु। म तिनीहरूलाई पृथ्‍वीका सबै राज्‍यहरूमा घृणाको पात्र तुल्‍याउनेछु। मैले तिनीहरूलाई धपाएका सारा जातिहरूका बीचमा म तिनीहरूलाई सराप, त्रास, गिल्‍ला र निन्‍दाका पात्र बनाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 म तिनीहरूलाई लडाइँ, अनिकाल र रुढीले खेदो गर्नेछु र संसारका सबै जातिहरू ती देखेर भयभीत हुनेछन्। तितरबितर पारेर म जहाँ-जहाँ तिनीहरूलाई पठाउनेछु, तिनीहरूको दशा देखेर मानिसहरू विचलित भई डराउनेछन्। मानिसहरूले तिनीहरूको गिल्‍ला गर्नेछन् र तिनीहरूका नाम लिएर सराप्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणाको पात्र बनाउनेछु। मैले तिनीहरूलाई धपाएका सबै राष्ट्रहरूको बीचमा श्राप, त्रास, हाँसो र निन्दाको पात्र बनाउनेछु।”

Viz kapitola kopírovat




यर्मिया 29:18

Následuj nás:

Reklamy


Reklamy