Online Bible

- Reklamy -




यर्मिया 29:17 - पवित्र बाइबल

17 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 हो, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्‍जीरहरूझैँ तुल्‍याउनेछु, जो यति साह्रो कुहेका हुन्‍छन्‌ कि ती खान पनि सकिँदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तिमीहरूमाथि लडाइँ, अनिकाल र रुढी ल्‍याउनेछु र तिनीहरूलाई खान नसकिने गरी सडेको नेभाराझैँ बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हेर, सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र रूढी पठाउनेछु; अनि म तिनीहरूलाई खानै नसकिने गरी कुहिएको नेभारा जस्तै बनाउनेछु।

Viz kapitola kopírovat




यर्मिया 29:17

Následuj nás:

Reklamy


Reklamy