Online Bible

- Reklamy -




यर्मिया 29:16 - पवित्र बाइबल

16 तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर दाऊदको सिंहासनमा बस्‍ने राजा र यस सहरमा बस्‍ने सबै मानिसहरू, तिमीहरूका आफन्‍तहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यो भन्‍नुहुन्‍छ—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर दाऊद बसेका सिंहासनमा बस्‍ने राजाबारे र यस सहरका बासिन्‍दाहरू अर्थात् तिमीहरूका आफन्‍तहरू, जो तिमीहरूसित कैदी भई विदेश लगिएनन्, तिनीहरूबारे परमप्रभु के भन्‍नुहुन्‍छ, त्‍यो सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर दावीदको सिंहासनमा विराजमान हुनुहुने राजा र यस सहरमा बाँकी रहेका सबै मानिसहरूको विषयमा, अर्थात् तिमीहरूका देशवासीहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ—

Viz kapitola kopírovat




यर्मिया 29:16

Následuj nás:

Reklamy


Reklamy