Online Bible

- Reklamy -




यर्मिया 29:12 - पवित्र बाइबल

12 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तब तिमीहरूले मलाई पुकार्नेछौ। तिमीहरू मकहाँ आएर प्रार्थना गर्नेछौ र म तिमीहरूलाई उत्तर दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्‍नेछु।

Viz kapitola kopírovat




यर्मिया 29:12

Následuj nás:

Reklamy


Reklamy