Online Bible

- Reklamy -




यर्मिया 28:9 - पवित्र बाइबल

9 तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर जुन अगमवक्ताले शान्‍तिको अगमवाणी कहन्‍छन्, यदि त्‍यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर शान्‍ति आउनेछ भनी अगमवाणी गर्ने अगमवक्ताचाहिँ साँच्‍चै परमप्रभुबाट पठाइएको हो भनी तब मात्र चिनिनेछ, जब उसको अगमवाणी पूरा हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्‍चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।”

Viz kapitola kopírovat




यर्मिया 28:9

Následuj nás:

Reklamy


Reklamy