यर्मिया 28:2 - पवित्र बाइबल2 “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाँच्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “मैले बेबिलोनको राजाका अरूहरूलाई दबाउने जुवा तोडिदिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु। Viz kapitola |