यर्मिया 28:16 - पवित्र बाइबल16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही बर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भड्कायौ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘मैले तँलाई यस पृथ्वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि परमप्रभु आफैंले तिमीलाई भन्नुभएको छ कि म तँलाई हटाउनेछु। यो वर्षभित्र तँ मर्नेछस् किनभने तैँले परमप्रभुको विरुद्धमा मानिसहरूलाई प्रचार गरेको छस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ” Viz kapitola |