Online Bible

- Reklamy -




यर्मिया 28:15 - पवित्र बाइबल

15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह! परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि यर्मिया अगमवक्ताले हनन्‍याह अगमवक्तालाई भने, “हे हनन्‍याह, सुन, परमेश्‍वरले तिमीलाई पठाउनुभएको होइन। तापनि तिमीले यी मानिसहरूलाई झूटा कुरामा विश्‍वास गर्न लगाएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तब मैले हनन्‍याहलाई यसो भनें, “हनन्‍याह, सुन! परमप्रभुले तिमीलाई पठाउनुभएको होइन र तिमी यी मानिसहरूलाई एउटा झूटो कुरो विश्‍वास गर्न लाउँदै छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन, हनन्याह! याहवेहले तिमीलाई पठाउनुभएको थिएन, तर पनि तिमीले यस राष्ट्रलाई झूटो अगमवाणीका कुराहरूमा विश्‍वास गर्न लगायौ।

Viz kapitola kopírovat




यर्मिया 28:15

Následuj nás:

Reklamy


Reklamy