Online Bible

- Reklamy -




यर्मिया 28:14 - पवित्र बाइबल

14 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, म सारा जातिहरूका काँघमा फलामको जुवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून्। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जनावर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु, र उनीहरूले त्‍यसको सेवा गर्नेछन्‌। वनका पशुहरूलाई पनि म त्‍यसको अधीनमा राख्‍नेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले भन्‍नुभएको छ कि यी सबै जातिहरूलाई फलामको जुवा लाइदिनेछु र यिनीहरूले बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नेछन्। म जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाउनेछु भनी परमप्रभुले भन्‍नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘बेबिलोनको राजा नबूकदनेसरको सेवा गरून् भनेर म यी सबै राष्ट्रहरूका काँधमा फलामको जुवा राखिदिनेछु; अनि तिनीहरूले नबूकदनेसरको सेवा गर्नेछन्। म त्यसलाई जङ्गली जनावरहरूमाथि पनि अधिकार गर्नलाई दिनेछु।’ ”

Viz kapitola kopírovat




यर्मिया 28:14

Následuj nás:

Reklamy


Reklamy