यर्मिया 28:10 - पवित्र बाइबल10 यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्यो जुवा निकालेर भाँचिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब हनन्याहले मेरो काँधबाट जुवा निकाले र त्यसलाई भाँचिदिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर त्यसलाई भाँचिदिए; Viz kapitola |