Online Bible

- Reklamy -




यर्मिया 27:6 - पवित्र बाइबल

6 अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन्। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अब तिमीहरूका सारा देशहरू मेरो दास, बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु। वनका जन्‍तुहरूलाई पनि त्‍यसको अधीनमा बस्‍ने म तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यी सबै जातिहरूलाई मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरका अधीनमा दिने म नै हुँ र मैले जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 27:6

Následuj nás:

Reklamy


Reklamy