Online Bible

- Reklamy -




यर्मिया 27:21 - पवित्र बाइबल

21 सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ती मालसामानहरू, जुन परमप्रभुको भवन, यहूदाका राजाको महल र यरूशलेममा छोड़िएका छन्, तिनको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “यरूशलेमको मन्‍दिर र राजमहलमा छोडिएको सर-सम्‍पत्तिबारे म परमप्रभु इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर के भन्‍दछु, सो सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

Viz kapitola kopírovat




यर्मिया 27:21

Následuj nás:

Reklamy


Reklamy