Online Bible

- Reklamy -




यर्मिया 27:2 - पवित्र बाइबल

2 परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुले मलाई यो कुरा भन्‍नुभयो: “छालाका डोरीहरू र काठका बारले एउटा जुवा बना, र तेरो काँधमा राख्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 काठ र छालाको डोरीहरूबाट एउटा जुवा बनाई मेरो काँधमा लाउन परमप्रभुले मलाई आज्ञा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहले मलाई यसो भन्‍नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।

Viz kapitola kopírovat




यर्मिया 27:2

Následuj nás:

Reklamy


Reklamy