Online Bible

- Reklamy -




यर्मिया 27:19 - पवित्र बाइबल

19 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनभने स्‍तम्‍भहरू, विशाल खड्‌कुँलो, गुड्‌ने आधारहरू, र यस सहरमा छोड़िएका अरू मालसामानहरू पनि,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19-20 (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनसाथै यहूदा र यरूशलेमका गन्‍यमान्‍य मानिसहरूलाई बेबिलोनमा कैद गरी लैजाँदा उनले त्‍यहाँका स्‍तम्‍भहरू, काँसाको पानी ट्याँङ्की, गाडाहरू र मन्‍दिरका अरू सम्‍पत्तिहरू लगेनन्।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ,

Viz kapitola kopírovat




यर्मिया 27:19

Následuj nás:

Reklamy


Reklamy