यर्मिया 27:17 - पवित्र बाइबल17 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन नष्ट होस्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू बाँच्नेछौ। यो सहर किन भग्नावशेष हुने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूका कुरा नसुन। बेबिलोनको राजाको अधीनमा रहो र तिमीहरू बाँच्नेछौ। किन यो सहर नष्ट हुन दिने? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्ट हुन दिने? Viz kapitola |