यर्मिया 27:12 - पवित्र बाइबल12 मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहूदाका राजा सिदकियाहलाई मैले त्यही सन्देश दिएँ। मैले भनें, “बेबिलोनका राजाको जुवा आफ्नो काँधमा लेऊ, र उनी र उनका प्रजाको सेवा गर र तिमी बाँच्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मैले त्यही कुरा यहूदाका राजा सिदकियाहलाई भने, “बेबिलोनका राजाको जुवा बोक्न अर्थात् उहाँको अधीनमा जान स्वीकार गर। तिनी र तिनका प्रजाको सेवा गर र तिमी बाँच्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्। Viz kapitola |