Online Bible

- Reklamy -




यर्मिया 27:11 - पवित्र बाइबल

11 “‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,’” परमप्रभुले घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर जुन जातिले आफ्‍नो घिच्रो बेबिलोनका राजाको जुवामुनि राख्‍छ र त्‍यसको सेवा गर्छ, त्‍यस जातिलाई म त्‍यसको आफ्‍नै देशमा खनजोत गर्न र रहन दिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर जुन जातिले बेबिलोनका राजाको जुवा बोक्‍न अर्थात् अधीनमा रहन चाहन्‍छ, त्‍यसलाई म आफ्‍नै देशमा बास गर्न र आफ्‍नो जमिन खन-जोत गरी त्‍यसका अन्‍न खाइरहन दिनेछु। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्‍न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”

Viz kapitola kopírovat




यर्मिया 27:11

Následuj nás:

Reklamy


Reklamy