Online Bible

- Reklamy -




यर्मिया 26:24 - पवित्र बाइबल

24 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्‍पिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर शापानका छोरा अहीकाम पनि मेरो पक्षमा भएको हुनाले मलाई मानिसहरूका हातमा मारिनलाई सुम्‍पिदिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्।

Viz kapitola kopírovat




यर्मिया 26:24

Následuj nás:

Reklamy


Reklamy