यर्मिया 26:22 - पवित्र बाइबल22 तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तापनि यहोयाकीमले मिश्रदेशमा अक्बोरको छोरो एल्नातान र त्यसका साथमा केही मानिसहरूलाई पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर यहोयाकीम राजाले उरियाहलाई फर्काउन अक्बोरको छोरो एल्नातान र अरू कति जनालाई मिश्रमा पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि राजा यहोयाकीमले उरियाहलाई पक्रन अक्बोरको छोरा एल्नातानलाई अरू केही मानिसहरूसहित इजिप्टमा पठाए। Viz kapitola |