Online Bible

- Reklamy -




यर्मिया 26:15 - पवित्र बाइबल

15 तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ, जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 केवल योचाहिँ थाहा होस्, कि तपाईंहरूले मेरो हत्‍या गर्नुभयो भनेदेखि तपाईंहरूले आफूमाथि, यस सहरमाथि र यसमा बस्‍नेहरूमाथि एक निर्दोष मानिसको रगत बगाएको दोष ल्‍याउनुहुनेछ, किनकि साँच्‍चै तपाईंहरूलाई यी सबै कुरा सुनाउनलाई परमप्रभुले नै मलाई पठाउनुभएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर यो कुराचाहिँ निश्‍चय जानिराख कि तिमीहरूले मलाई मार्‍यौ भने तिमीहरू र यस सहरका मानिसहरू एउटा निर्दोष मानिसको ज्‍यानमारा हुनेछौ किनभने परमप्रभुले नै तिमीहरूलाई यो चेतावनी दिन मलाई पठाउनुभएको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर यो कुरा जान्‍नुहोस्, कि तपाईंहरूले मलाई मार्नुभयो भने निश्‍चय तपाईंहरूले निर्दोष मानिसको रगतको दोष आफूमाथि, यस सहरमाथि र यस सहरमा बस्‍ने मानिसहरूमाथि पनि ल्याउनुहुनेछ; किनकि याहवेहले मलाई तपाईंहरूले सुन्‍ने गरी यी सबै वचनहरू तपाईंहरूलाई चेतावनी दिन पठाउनुभएको कुरा सत्य हो।”

Viz kapitola kopírovat




यर्मिया 26:15

Následuj nás:

Reklamy


Reklamy