Online Bible

- Reklamy -




यर्मिया 26:13 - पवित्र बाइबल

13 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब तपाईंहरू आ-आफ्‍ना चाल र काम सुधार्नुहोस्, र परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गर्नुहोस्‌। तब तपाईंहरूका विरुद्धमा उहाँले भन्‍नुभएको सर्वनाशबाट परमप्रभुले मन बद्‌लनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूले आफ्‍ना जीवनका चाल र कामहरू सुधार्नुपर्छ र परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ। त्‍यसो गर्‍यौ भने उहाँले तिमीहरूमाथि ल्‍याउँछु भन्‍नुभएको विनाशबारे आफ्‍नो मन बदल्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब तपाईंहरूले आ-आफ्ना चाल र कामहरू सुधार्नुहोस्! अनि याहवेह तपाईंहरूका परमेश्‍वरको आज्ञापालन गर्नुहोस्। तब याहवेहले आफ्नो मन बदल्नुहुनेछ र उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्ति ल्याउनुहुनेछैन।

Viz kapitola kopírovat




यर्मिया 26:13

Následuj nás:

Reklamy


Reklamy