यर्मिया 26:12 - पवित्र बाइबल12 तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब यर्मियाले सबै अधिकारीहरू र सारा मानिसहरूलाई भने, “यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुन्नुभएका जम्मै कुराहरूको अगमवाणी कहनलाई परमप्रभुले मलाई पठाउनुभएकै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब मैले भनें, “यस मन्दिर र यस सहरको विरुद्धमा मैले भनेका जति कुरा तिमीहरूले सुन्यौ, ती सबै भन्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब यर्मियाले सबै अधिकारीहरू र सबै मानिसहरूलाई भने: “याहवेहले नै मलाई यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुनेका सबै कुराहरू अगमवाणी गर्नलाई पठाउनुभएको हो। Viz kapitola |