यर्मिया 26:10 - पवित्र बाइबल10 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब यहूदाका अधिकारीहरूले यी कुरा सुने, तब तिनीहरू राजाको महलदेखि परमप्रभुको घरमा आए, र परमप्रभुका घरको नयाँ मूल ढोकानेर स्थान लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जब यहूदाका अगुवाहरूले यो कुरा सुने, तिनीहरू राजदरबारबाट मन्दिरमा आए र नयाँ मूल-ढोकानिर आसन लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे। Viz kapitola |