Online Bible

- Reklamy -




यर्मिया 25:38 - पवित्र बाइबल

38 परमप्रभु हिंस्रक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ। परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले, तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 सिंहलेझैँ उहाँले आफ्‍नो ठाउँ छोड्‌नुहुनेछ, र अत्‍याचारीको तरवार र परमप्रभुका क्रोधको कारण तिनीहरूको देश उजाड़ हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 सिंहले आफ्‍नो गुफा छोडेझैँ उहाँले आफ्‍नो प्रजालाई छोड्‍नुभएको छ। लडाइँका डरलाग्‍दा प्रतिफलहरू र परमप्रभुको भयानक क्रोधले यस देशलाई उजाड पारेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 उहाँले सिंहले झैँ आफ्नो ओडार छोड्नुहुनेछ; अत्याचारीको तरवारको कारण र याहवेहको भयानक क्रोधको कारण तिनीहरूको देश उजाड हुनेछ।

Viz kapitola kopírovat




यर्मिया 25:38

Následuj nás:

Reklamy


Reklamy