यर्मिया 25:36 - पवित्र बाइबल36 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू र बथानका मलिकहरूका चित्कार सुन्छु। परमप्रभुले तिनीहरूको खर्क नै नष्ट पार्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 गोठालाहरूको रुवाइ सुन, बगालका अगुवाहरूको विलाप, किनकि परमप्रभुले तिनीहरूका खर्क नष्ट पार्दैहुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36-37 तिमीहरू कष्टले बिलौना गर्दै रुनेछौ किनभने परमप्रभुले आफ्नो क्रोधमा तिम्रा जातिलाई नाश गर्नुभएको छ र तिम्रो शान्तिसित रहेको देशलाई ध्वस्त पारी छोडिराख्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 गोठालाहरूको दुःखको बिलौना सुन, बगालका अगुवाहरूका विलाप सुन; किनकि याहवेहले तिनीहरूका खर्क नष्ट गर्नुहुँदैछ। Viz kapitola |