यर्मिया 25:34 - पवित्र बाइबल34 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने, अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 विलाप गर, हे गोठाला हो, र रोओ। तिमी बथानका अगुवाहरू, धूलोमा लड़ीबड़ी गर। किनकि तिमीहरू काटेर मारिने समय आएको छ। तिमीहरू लोट्नेछौ, र भाँड़ाहरूजस्तै चूरचूर पारिनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 हे अगुवाहरू हो, मेरा बगालका गोठालाहरू हो, ठूलो सोरले रोओ। विलाप गर्दै धुलोमा लडीबडी गर। तिमीहरूको मारिने समय आइपुगेको छ र तिमीहरू साँढ-भेडाझैँ काटिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 हे गोठालाहरू हो, रोओ, विलाप गर; हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर। किनकि तिमीहरूको मारिने समय आएको छ; तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ, Viz kapitola |