Online Bible

- Reklamy -




यर्मिया 25:26 - पवित्र बाइबल

26 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका” राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 र उत्तर दिशाका नजिक र टाढ़ा बस्‍ने सबै राजाहरू एकपछि अर्कालाई— पृथ्‍वीमा हुने सबै राज्‍यहरूलाई त्‍यो पिउन लगाएँ। उनीहरू सबैपछि बेबिलोनका राजाले पनि त्‍यो पिउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अनि टाढा र नजिकमा रहेका उत्तरका सबै राजाहरू, एकपछि अर्कालाई—पृथ्वीमा भएका सबै राज्यहरूलाई पिउन दिएँ। अनि यी माथिका सबै राजाहरू र जातिहरूपछि शेशकका राजाले पनि त्यो कचौराबाट पिउनेछ।

Viz kapitola kopírovat




यर्मिया 25:26

Následuj nás:

Reklamy


Reklamy