Online Bible

- Reklamy -




यर्मिया 25:19 - पवित्र बाइबल

19 मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसबाहेक मिश्रदेशका राजा फारो र त्‍यसका सबै कर्मचारीहरूलाई, त्‍यसका अधिकारीहरू र त्‍यसका सबै प्रजालाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19-26 संसारका अरू राज्‍यहरू, ज-जसलाई त्‍यो कचौराबाट पिउनुपरेथ्‍यो, ती यी नै हुन्: मिश्रका राजा, भारदारहरू र अगुवाहरू, सबै मिश्रीहरू र त्‍यस देशमा बास गर्ने सारा विदेशीहरू, ऊज देशका सबै राजाहरू, पलिश्‍तीहरूका सहरहरू, अश्‍कलोन, गाजा, एक्रोनका र सबै राजाहरू अश्‍दोदका बाँचेकाहरू— एदोम, मोआब र अम्‍मोनका सबै मानिसहरू, टुरोस र सीदोनका सबै राजाहरू, भूमध्‍य सागर छेउ-छाउका देशहरूका सबै राजाहरू, ददान, तेमा र बूज सहरहरू, आफ्‍ना केश छोटो गरी काट्‍ने सबै मानिसहरू, अरब देशका सबै राजाहरू, मरुभूमिमा बास गर्ने जातिका सबै राजाहरू, जिम्री, एलाम र मादीका सबै राजाहरू, उत्तर दिशाका, नजिक-टाढा सबै ठाउँका एक-एक गरी सबै राजाहरू, पृथ्‍वीमा भएका सबै जातिहरूले त्‍यस कचौराबाट पिए, अन्‍तमा बेबिलोनका राजाले त्‍यो कचौरा पिउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि इजिप्टका राजा फारो र त्यसका कर्मचारीहरू, त्यसका अधिकारीहरू र त्यसका सबै मानिसहरू;

Viz kapitola kopírovat




यर्मिया 25:19

Následuj nás:

Reklamy


Reklamy