यर्मिया 25:18 - पवित्र बाइबल18 मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरुभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अर्थात् आज देखिएझैँ तिनीहरूलाई विनाश र भय, तथा घृणा र सरापका पात्र बनाउनलाई मैले यरूशलेम र यहूदाका नगरहरूलाई र तिनका राजाहरू र अधिकारीहरूलाई त्यो पिउन लगाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ती ठाउँहरू उजाड र हेर्न नसकिने मरुभूमिजस्तो होऊन् र तिनीहरूका नाम लिएर मानिसहरूले सराप देऊन् भनी यरूशलेम र यहूदाका सम्पूर्ण सहरहरू, त्यहाँका राजा र अगुवाहरू सबैलाई मैले त्यस कचौराबाट पिउन लाएँ। आजसम्म पनि मानिसहरूले त्यसरी नै सराप दिने गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सुरुमा मैले यरूशलेम र यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई त्रास र घृणा तथा सरापको पात्र बनाउनलाई कचौराबाट पिउन लगाएँ। तिनीहरू आज त्यस्तै अवस्थामा छन्; Viz kapitola |