यर्मिया 25:17 - पवित्र बाइबल17 यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले मैले परमप्रभुको हातबाट त्यो कचौरा लिएँ, र ती जम्मै जातिहरू, जसकहाँ उहाँले मलाई पठाउनुभएको थियो उनीहरूलाई त्यो पिउन लगाएँ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसकारण मैले परमप्रभुका हातबाट त्यो कचौरा लिएँ र उहाँले मलाई पठाउनुभएका सबै जातिकहाँ त्यो लगें र त्यसबाट तिनीहरूलाई पिउन लाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण मैले त्यो कचौरा याहवेहको हातबाट लिएँ, र उहाँले मलाई पठाउनुभएका सबै जातिहरूलाई पिउन दिएँ: Viz kapitola |